Image for post
Image for post

राजेन मानन्धर

संसारमा कतै कतै त्यस्ता मानिसहरु भेटिन्छन् जो मानिस भएर पनि आफु मानिस होइन भनेर भनिरन्छन् । त्यस्ताहरु आफ्नो जीवत्वलाई कुनामा फालेर आफ्नो अस्मिता कुनै अमुक तानाशाह, बारबारियन वा अमानुषको दयामायाले मात्र रहिरहेको भनेर विश्वास गर्छन् र यही कुरा सबैलाई सुनाउँदै पनि हिँड्छन् । तिनीहरु हरेक वर्ष आफनो नाम, वंश, राष्ट्रियता र पहिचानमा जालझेल गरेर धावा बोल्ने कुनै पृथ्वी नारायण शाहको गुणगान गर्न तम्सिरहन्छन् । अनि आफुले जसलाई देउता मानेको छ त्यसलाई सारा नेपालीले आफ्नो आफ्नो विवेकमा बिर्को लगाएर त्यस्तै मानिदिओस् भन्ने आग्रह पालिरहन्छन् ।


Image for post
Image for post
Buddhists offering cangle lights, to save Buddhist monuments at Buddha Park, Swayambhu, Kathmandu (Photo : Razen)

राजेन मानन्धर
बुद्ध नेपालमा जन्मेको भन्न हामी सबैलाई मन पर्छ । कोही वल्र्ड रेकर्ड बनाउँछन्, कोही टिभी कार्यक्रम बनाउँछन्, कोही फिल्म बनाउँछन् अनि कोही टिशर्ट लगाउँछन् । तर नेपालका कति प्रतिशत जनताले बुद्धधर्म अँगालेका छन् भनेर सोध्यो भने हामी नेपालीहरु लाजले भुतुक्कै हुनुपर्ने अवस्था छ ।


Image for post
Image for post
Festival of Bungadyo (Rato Machhindranath) at Patan (photo from Internet)

Razen Manandhar

Introduction

Newars are the indigenous people of the Kathmandu Valley, the present-day capital of the Federal Republic of Nepal. The valley occupies only a small portion of the country’s geography; and the people are also not big in number. Still, they have the richest art, culture and series of festivals in the whole country. Guthi is one of the typical characteristics of Newar culture.

Guthi is now a typical word that must have been derived from Sanskrit “gosthi” which generally means an organization. In Newar social context, guthi means a social organization, which works institutionally to regulate the socio-economic situation of the Newars, which is stood as the backbone of the cultural bond among the members, that is, the Newars for thousands of years. …


Image for post
Image for post

राजेन मानन्धर
वर्षैपिच्छे नयाँ वर्ष आउँछ, त्यही उत्साह, उमंग र केही नयाँ गरेर देखाउने शक्ति लिएर । आफैले पनि देशमा भएका सबैको ऋण नै तिर्न नसकेतापनि आफुले जन्म लिएको देशलाई सकेसम्म सुन्दर र विकसित बनाउने सन्देश पनि हो नयाँ वर्ष भनेको । नेपालमा भने यो झन् विशेष किसिमले आउँछ ।

नेपालमा विभिन्न मौलिक कुराहरु छन् । संसारसँग केही मागेर लिन नपर्ने बेलामा हाम्रो भनेको सबै मौलिक थियो — बोल्ने, खाने, लगाउने, सिंगार्ने, बजाउने, गाउने, नाच्ने सबै हाम्रै थिए । यस्तो युगमा आफ्नैपनले भरिएको नेपाल संवत् मात्र नहुनुपर्ने कारण थिएन । अरु अरु कुराहरु जसरी हाम्रा थिए, त्यो पनि हाम्रै थियो । यहाँका जनता यस संवतप्रति मोहित, गर्वित थिए । किनकि त्यो उनीहरुको थियो, उनीहरुको दैनिक जीवनको, धर्म, संस्कृति र व्यापार व्यवसायको हिस्सा थियो, नेपाली थियो । सयौं वर्षमात्र होइन हजारौं वर्षसम्म यो आफ्नै किसिमले हाम्रो भइरह्यो । निर्विकल्प नेपालको भइरह्यो…


Image for post
Image for post

राजेन मानन्धर
काठमाडौं उपत्यका भन्दा करिब २८ किलोमिटर टाढा रहेको प्राचिन बस्ती बनेपाको वांख्यः टोलमा शारदा मानन्धरको रुपमा उहाँको जन्म हरि नारायण मानन्धर र रत्न माया मानन्धरको कोखबाट विसं २०१६ असार २९ गते अर्थात् सन् १९६० जुलाइ १७का दिनमा भयो ।
खानपिउन समस्या नभएको मध्यम वर्गीय परिवारमा उहाँ एक सामान्य सामाजिक, मिलनसार सदस्यको रुपमा हुर्कनुभयो । खेती किसानी गर्नुपथ्र्यो, घरमा व्यापारको पनि काम थियो — दुबै काममा उहाँको सानैदेखि सहयोग हुन्थयो । तर पढाइलेखाइलाई खासै प्राथमिकता थिएन । त्यसैले कक्षा ५ पुरा हुने बितिकै उहाँले पढाइ त्याग्नु पर्यो । बाल्यकालदेखि नै पञ्चशीलमा बस्ने, भन्ते गुरुमांहरुको धर्मदेशना सुन्नजाने वा कतै परित्राण जस्तो धार्मिक गतिविधि भयो भने सँधै पहिलै पुग्नुहुन्थ्यो उहाँ । घरमा मारकाट गर्ने कुरा आयोकि उहाँ अघि सरेरै विरोध गर्नुहुन्थ्यो…


Image for post
Image for post

राजेन मानन्धर
यो हो रामग्राम स्तु्प । विश्वकै एक मात्र यस्तो स्तुप जहाँ अहिलेसम्म भगवान बुद्धको अस्थिधातु अविछिन्न रुपमा राखिएको छ र ऐतिहासिक वंशावलीलाई विश्वास गर्ने हो भने भगवान बुद्धको परिनिर्वाण पछि राखिएको उहाँको अस्थिधातु अहिलेसम्म कसैले चलाउन समेत सकेको छैन ।

लुम्बिनीमा जन्मनुभएको भगवान बुद्धको जीवन नेपाल र भारतका विभिन्न गाउँ शहरहरुमा धर्म प्रचार गरेर बित्यो । उहाँको परिनिर्वाण हाल भारतको कुशीनगरमा भएको थियो ।
बौद्ध ग्रन्थहरुको अनुसार उहाँको महापरिनिर्वाण भएपछि उनको शवको दाह संस्कार पछि केही मोतीका दाना जस्ता अस्थिधातु बाँकी भए । दाह संस्कारमा उपस्थित त्यसबेलाका सबै बौद्ध राज्यहरुको बिच ती अस्थिधातुका दानाहरु आफ्नो देशमा लान पाउनुपर्ने माग सहित युद्ध नै गर्न तम्सिए । र पछि उनीहरुले एक जना द्रोण नाम गरेका पण्डितको सहायताले त्यसलाई आठ भागमा विभाजन गरेर लिए…


Image for post
Image for post

राजेन मानन्धर

हरेक वर्ष बुंगद्यः वा करुणामय वा रातो मछिन्द्रनाथ वा अवलोकितेश्वरको मूर्तिलाई विशेष किसिमको रथमा राखेर पाटन शहर परिक्रमा गराइन्छ । नेवार बौद्धहरुको यो एउटा विशेष पर्व हो । यो भनेको पाटनमा बस्ने अनि बौद्धहरुको मात्र होइन सम्पूर्ण नेपालकै गौरवको कुरा हो । यसले करुणाको सन्देश दर्शाउँछ, मानिसहरुलाई अरु प्राणीहरुलाई करुणा दृष्टिले हेरेर उनीहरुको सुखमा सुख थप्न प्रेरणा दिन्छ ।

तर हामीलाई थाहा नभएको वा थाहा भएर पनि नदेखेजस्तो गर्दै आएको वा विश्वास गर्न कठिन हुने एउटा कुरा यहाँ के उल्लेख गर्न जरुरी भएको छ भने करुणामयको जात्रा शुरु हुनु अगाडि र सकिनु अगाडि करुणामयको जात्रालाई कारण बनाएर पटक पटक पशुबलि दिन्छन् बौद्धहरुले नै । पान्जुहरुले नै दुकुछापमा बलि दिन्छन् भनिन्छ, खिचाबू मेय् भनेर बुंगमतिमै पनि बलि दिने चलन छ भनिन्छ । यसबाहेक जात्रा शुरु हुनुअगाडि पुलचोकमा रथको चक्कामा रगत चढाउनु पर्छ, नभए दुर्घटना हुन्छ भनेर बलि दिइन्छ अनि लगनखेलमा राख्दा पनि पूजा आजासँगै अर्को बलि दिइन्छ । यी सबै पशुहरुको हत्याको कारण उनै जगत् संसारको उद्धार गर्न बुद्ध हुने क्षमता राखेर पनि सबै सत्वप्राणीहरुको उद्धार नगरी बुद्ध हुन्न भनेर कम्मर कसेर बसेका लोकेश्वर श्री करुणामय नै हुन्…


Image for post
Image for post

राजेन मानन्धर

गुलि दत गुलि दत । छकः प्रेममानलिसे प्रेमया खँ ल्हाये धकाः मतिइ तयाच्वनागु । दिन वयेमाः धाःथें जुयाच्वंगु ।

वय्कः थः हे जिथाय् क्वथाय् न्ह्याबलें दुस्वःझाइ । खालि ल्हाः गबलें जुइमखु । गुबलें निझ्वः प्यझ्वः कविता वा म्ये ज्वनाः, गबलें मनय् लूगु नगुःखँ ज्वनाः, कि मखुसा न्हापा न्हापा थम्हं ज्यानातयागु छपाः निपाः पौभाः हे ज्वनाः नं झायाच्वनी । जिथाय् लुखाय् हे झ्वान्याङ्ग दनाच्वंगुथें । फ्यतुना दिसँ धकाः मेच न्ह्यचीके, वय्कः ला हानं मेथाय् गन थ्यंके धुंकी । गुलि फूगु धायगु नि । फेसबुकं यानाः वय्कः जिथाय् न्हिंछधू धयाथें हे थ्यं । जि नं वना, वय्कःया झ्याःक्वय् छधू निधू…


Image for post
Image for post
मचाम्ह न्यामिसा कार्टुन फिल्मय् खनेदूगु

छथाय् छगू समुद्रया दुनेया तसकं बांलाःगु दरवारय् समुद्रया जुजु थः न्याम्ह म्ह्याय्पिंलिसे च्वनाच्वन । वया म्ह्याय्पिं न्याम्हं न्यामिसात खः, अथे धइगु जँ स्वयाः क्वय् न्याया न्हिपं थें जक दुपिं ।

इपिं मध्ये कान्छिम्हस्या नां सिरेनेटा खः । तःकेहें मध्ये व दकलय् बांलाः, अले म्ये हालीगु नं यइपुसेच्वं ।

वया दक्व ततापिं दच्छि दच्छि जक पाः । इमित भिंmन्यादँ दयेधुंकाः जक समुद्रया सतहलय् लालकायेगु अनुमति दइ । दक्वं थःथःगु झिंन्यादँया बुदिं सिधल कि समुद्र सतहलय् वनी, अले छेँय् थः केहेंपिन्त अन अय् दु थय् दु धकाः बाखं कनी । कान्छिम्हसित मचाबलय् वया ततापिन्सं समुद्र सतहया व मनूतय्गु बाखं कनीगु वया न्यनेयः…


Image for post
Image for post

राजेन मानन्धर

अगष्ट १ कुन्हु हानं सुथंनिसें जिगु छ्यं स्यात । क्यामराया कार्डय् च्वंगु फोटो ल्यापटपय् मन्ह्यन — थाय् मदु धाल । ल्यापटपय् च्वंगु डाटा हार्डड्राइभय् तये धकाः हयां रिड यात, राइट मयाः । चःति हे वल । फोटो मकासे च्वनेफइ ला? अहं ! आः गन वनाः कार्ड न्यायेगु ? ओहो, थ्व दक्व ग्याजेटत मदु सा गुलि ज्यूगु नि, न रहे बाँस न बजे बाँसुरी । न्हापा न्हापा यात्रा याइपिनि भ्वं छकू कलम छपु दु सा गाः, आः जुलं मिखां खँक्व माः । दक्वदिक्व धू मुनेगु द्यांचाय् वांछ्वयाबी ला धैथें जुयावल, तर ल्हाः गय् न्ह्याइ हानं? थ्व हे खः जिगु सम्पत्ति । थ्व म्हगसया संसारय् बितेयानागु निन्हु प्यन्हु न्ह्यलय् खः ला ज्वलय् खः ला मस्यूनि जिं । छेँय् वनाः थ्व कार्डय् फोटो दइ ला मदइ ला । न थ्व दक्वं म्हगस हे जकं खः ला? अथे खःसा न्ह्यलं हे मचायेमा भगवान् ! …

About

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store