राजेन मानन्धर
इतिहासमा पहिले कहिल्यै नभएको जस्तो गैरआदिबासीलाई यसपालिको स्थानीय निकायको चुनावमा काठमाडौंका जनताले मेयरको पदमा जिताएर पठाएको थियो । सबैतिर हर्षोउल्लास थियो । एकातिर पुराना नेताहरुले देश बिगारेको आरोप, अर्कोतिर पार्टीहरुले चुनावमा गलत नेता उठाइदिनु अनि प्रत्यक्ष भेटभाट, भासन र आकर्षक योजना भन्दा फेसबुकमा आएका चर्चाले बालेन्द्र साहलाई काठमाडौं महानगरपालिकाको…