राजेन मानन्धर

बुद्ध धर्म सम्बन्धी सामान्य जानकारी लिएकाहरुलाई थाहा छ, बुद्ध धर्म भनेको अनुभवमा आधारित धर्म हो । यसलाई प्रत्यक्ष, तत्काल फालदायी र कसैलाई पनि आउ र परिक्षण गरेर हेर भन्न सकिने खालको हो भनिन्छ । यसको अर्थ बुद्धको ज्ञान किताबी सिद्धान्तहरुमा भन्दा पनि स्वयम् अनुभव गरेर हेर्नुमा छ ।…

राजेन मानन्धर

सब्ब पापस्स अकरणं, कुसलस्स उपसम्पदा । सचित्तपरियोदपनं, एतं बुद्धान सासनं (अर्थात् सबै प्रकारको पाप कर्म नगर्ने, पुण्य कर्म संचय गर्ने, आफ्नो चित्तलाई परिशुद्ध बनाउने — यही बुद्धहरुको शिक्षा हो) । त्यस्तै अर्को एक बुद्ध वन्दना यस प्रकार छ — सर्वबुद्धं नमस्यामि, धर्मञ्च जिन भाषितं, संघञ्च शील सम्पन्न, रत्नत्रयं…

राजेन मानन्धर

परिचय

भगवान बुद्धको जन्म भएको स्थल लुम्बिनीमा अहिले तीन वर्गमाइल क्षेत्रलाई लुम्बिनी विकास गुरुयोजनामा समाविष्ट गरिएको छ । त्यहाँ भगवान बुद्धको पवित्र जन्म क्षेत्रलाई पवित्र उद्यान बनाइएको छ , मध्यभागमा विभिन्न देशका बौद्ध मन्दिर, चैत्य वा गुम्बाहरु बनाएका छन् अनि तेश्रो स्थलमा पनि विभिन्न विकास निर्माणका कामहरु भइरहेका…

Razen Manandhar

A high-level foreign delegate visits a top-level political leader, a candidate for the prime minister’s post, at the latter’s residence in Kathmandu to discuss on the importance of political commitment on ensuring the rights of children. The leaders make a 12-year-old girl child labourer greet the delegate with…

राजेन मानन्धर

पृष्ठभूमि :
अफगानस्तान भन्ने देश एशियाको दक्षिण पश्चिममा पाकिस्तान र इरानको बिचमा पर्दछ । ६५२,००० वर्ग किलोमिटर क्षेत्र भएको यो देश नेपाल सदस्य भएको दक्षिण एशियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र हो । मध्यपाषणयुगदेखि मानव सभ्यताको विकास भएको भनिएको यस देशलाई रेशममार्गले मध्यपूर्व र एशियामा अन्य देशहरुसँग जोडिएको ।…

राजेन मानन्धर

बौद्ध समाजमा विशेष गरी थेरवाद वृतमा जति सुनाएपनि नकसिने र सुनुं सुनुं लाग्ने दुईवटा कथाहरु छन् । एक प्रसंगमा बुद्ध भन्नुहुन्छ, जबसम्म मेरो शासनमा भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरु धर्ममा सक्षम हुँदैनन् तबसम्म म परिनिर्वाण हुन्न । अर्को प्रसंगमा बुद्ध भन्नुहुन्छ, भिक्षु, भिक्षुणी, उपासक र उपासिका भनेका एक…

राजेन मानन्धर
भगवान बुद्ध जन्मनुभएको देश नेपालमा बुद्धधर्मको अवस्था उत्साहप्रद नभएतापनि विश्वका थुप्रै देशहरुमा बुद्धधर्म विभिन्न किसिमले फैलिरहेको छ । इतिहासका विभिन्न कालक्रममा बुद्धधर्म विश्वका विभिन्न ठाउँमा पुग्यो । कुनै ठाउँमा भगवान बुद्ध आफैले लानुभयो, उहाँका शिष्य अथवा उपासकहरुले पनि लिएर गए अनि एशियाका विभिन्न ठाउँमा सम्राट अशोकका धर्मदुतहरुले लगे ।…

राजेन मानन्धर

नेपालभित्र बोलिने एक सय भन्दा बढी विभिन्न भाषाहरुको आआफ्नै इतिहास र विशेषता छन् । ती सबै भाषाहरु नेपालका सम्पदा हुन्, गौरव हुन् । ती मध्ये एउटा भाषा भनेको नेपालभाषा हो, जसलाई आजभोलि बोलिचालीमा नेवारभाषा वा नेवाः भाय् भनिन्छ । यहाँ यसै भाषाको साहित्यको बारेमा र विशेष गरेर यसको…

राजेन मानन्धर

संसारको इतिहासमा भगवान बुद्धको जन्म एउटा यस्तो एक अद्भुत संयोग थियो कि आज २५०० वर्ष पछाडि पनि मानिसहरु अचम्म छन् कि उनी एक जना व्यक्ति नै थियो र जसले संसारलाई यति धेरै कुरा दिएर गयो ? भनेर । बुद्ध नेपालमा जन्मेको भनेर उफ्रिने हामीले नेपालीहरुका लागि बुद्ध जयन्ती…

राजेन मानन्धर

बौद्धहरुलाई सर्वत्र शान्तिप्रेमी र अहिंसावादी मानिसहरुको रुपमा चित्रण गरिन्छ, जुन एक हदसम्म सही पनि हो । तर मानवीय स्वभाव अलग हुन्छ, अनि राजनीति र सत्तासँग जोडेर हेर्ने हो भने त्यहाँ बौद्ध आदर्शको अवमूल्यन भएको अवस्था पनि भेटिन सक्छ । केही महिनादेखि हामीले बौद्धहरुको देश भनेर श्रद्धा र गौरव…

Razen Manandhar

A writer, a journalist, an Esperantist and a student of Buddhism; and works at Bodhi TV in Nepal.

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store